ग्रहदशा

नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा

काठमाडौं । सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन्। महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आपल्ले आँटेको काम पूरा हुने विश्वासका साथ गृहदशा कटाउन नेपाली ब्राहमणबाट पाठ गराएको बताएको छ। फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री डा। दीपक प्रकाश बाँस्कोटाले विदेशी नागरिकको सनातन धर्मप्रति आस्था बढ्दै गएका कारण संस्थाले नेपाली गुरुबाट ग्रहशान्ति, हवन, यज्ञलगायतका पाठ गर्ने गरेको जानकारी दिए । उनले भने, शुरुमा सिपल र भापाबाट ग्रहशान्तिको पाठ गरिन्थ्यो भने एक वर्षअघिबाट फाउन्डेसनको भवनबाट पाठ गर्न थालेका छौं।फाउन्डेसनले दक्षिणकाली नगरपालिका – १ चम्पादेवीमा गरूहरूको ध्यान केन्द्र सञ्चालन गरेको छ।सो केन्द्रमा योगदेखि संस्कृत भाषाको विकासका लागि कक्षा शुरू गरिएको छ। थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार