गोसाइँकुण्डमा

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सङ्घले आज जारी गरेको विज्ञप्तिमा काठमाडौँबाट अस्ति साउन २० गते नै सात जनाको चिकित्सक एवं स्वास्थ्य सहायकको एक टोली त्यसतर्फ प्रस्थान गरेको उल्लेख छ । स्वास्थ्य शिविर साउन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन रहने जनाइएको छ । झण्डै चार हजार तीनसय ८० मिटरको उचाइमा रहेको यस तीर्थस्थलमा जाने तीर्थालुलाई लेक लाग्ने, टाउको दुख्ने, भोक नलाग्ने, स्वाँस्वाँ हुने, वाकवाक लाग्ने, बान्ता हुने, अस्वभाविक थकान महसुस हुने, नभएको वस्तु पनि भएजस्तो लाग्ने र एउटा वस्तुलाई दुई वटा देख्ने जस्ता समस्या आउने गर्दछ । उक्त धार्मिक मेलामा हजारौँको सङ्ख्यामा तीर्थयात्री गोसाइँकुण्ड पुग्ने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार