गुणस्तरीय शिक्षा

विद्यालयलाई नमूना बनाउने योजना छ : केशवराम यादव,प्रधानध्यापक, जनज्योती मा.वि.(अन्तर्वार्ता)

स्थानीय तह , प्रदेश र संघिय सरकारमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको पनि करिब चारवर्ष पुरा भयो । त्यो अवधिमा ती निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदानको लागी कस्तो भुमिका निर्वाह गरे । विद्यालयमा कक्षा कोठा, शौचालय देखि लिएर भौतिक संरचना निर्माणको निम्ती कस्तो सहयोग पुग्यो ? सोही विषयमा जनज्योती मा.वि.का प्रधानध्यापक केशवराम यादवसंग दाङ देउखुरीबाट उज्यालोकर्मी शिवु खनालले गरेको कुराकानीको सम्पादित अंश । १. विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न यहाँको विद्यालय र यहाँबाट कस्तो प्रयास भइरहेको छ ? गुणस्तरीय शिक्षा कुनैपनि विद्यालयको मरुदण्ड हो । हाम्रो विद्यालयमा पहिले कक्षा कोठा, शौचालय जस्ता भौतिक सुविधाको एकदमै अभाव थियो तर, विशेष गरी वडा सरकार, क्रियटिङ् पोसिबिलिटीज नेपाल, राजपुर गाउँपालिका र माननीय संघिय सांसद मेटमणि चौधरी ज्यूको आर्थिक सहयोगका कारण लगभग ती थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार