गिता देविको

गिता देविको लोक कोसेली अभागी रैछुनी बजारमा 

गणेश आचार्य काठमाडौँ ।  लोक गायिका गिता देविको कोसेली अभागी रैछुनी बोलको लोक दोहोरी गित गत मगलबार सार्बजनिक भएको छ। सुने तिम्रो मायाको मन्तव्य छैनन अब म पुग्ने गन्तव्य अभागि रैछुनी ! पछिल्लो पुस्तामा यौटा आसालाग्दो सम्भावना बोकेका सर्जक साजन पाराजुलिले कोरेका शब्दररचनालाइ प्रभाव जे ले लयबद्द गर्दै संगीत सम्योगमा आफ्नो खुवी प्रस्तुत गरेका छन।अभागी रैछु निू बोलको यस मार्मिक लोक दोहोरी गीत सर्वपृय गायक कुलेन्द्र बिस्वकर्मा र लोकपृय गायिका गीता देविको आवाजमा एकसन स्टुडियो बाट रेकर्ड भएको हो। आफ्नो पुर्ण जिवननै लोक गायनको कर्ममा ब्यतित गरिरहेकी लोक गायिका गिता देविले हरेक वर्ष लोकप्रेमि आफ्ना दर्सक श्रोताको लागि केही नयाँ लोक कोसेली पस्किने आफ्नो प्रयासलाई निरन्तरता दिदै यो पटक अभागी रैछुनी बोलको गित प्रतुत गरेको बताइन। मेनुका डिजिटल युट्युब च्यानल थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार