गायक बुद्ध मोक्तान

गायक बुद्ध मोक्तानको ‘मेरो बाबा आमा’ बजारमा (भिडियो)

काठमाडौँ । गायक बुद्ध मोक्तानको 'मेरो बाबा आमा' बोलको गीत बजारमा आएको छ । उनले आफ्नै युटुब च्यानल बुद्ध मोक्तान अफिसियल मार्फत उक्त गीत बजारमा ल्याएको हो । गायक मोक्तान मकवानपुर जिल्लाको हेटौडा उपमहानगर पालिका –१७, हटियामा बुवा पूर्णबहादुर मोक्तान र आमा विष्णुकुमारी मोक्तानको कोखबाट एउटा मध्यम परिवारमा २०५३ सालमा जन्मिएका हुन । मोक्तान बिगत ५ वर्षदेखि यो क्षेत्रमा संघर्षरत छन । ‘छोडी गइछ्यौ मलाई’ गीतबाट साङ्गीतिक यात्रामा पाइला चालेका उनले सो गीतबाट २०७६ सालको ओएस नेपाल म्यूजिक अवार्डबाट सर्वोकृष्ट नव गायकको अवार्ड पाएका थिए । गायक मोक्तानले आफ्नो गीत बारे भने हरेक छोरा छोरिले आमा बुवालाई सम्झन र कदर गर्न सकोस भन्ने उदेश्यले गीत तयार पारेको र यस गीतलाई पनि दर्शक र स्रोताले मन पराउनेमा विस्वस्त छन । गीतमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार