गाउँपालिका

शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

कञ्चनपुर । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुगेका छन् । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गरेका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुगेका हुन् । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताए । “धार्मिक क्षेत्रको जानकारी सङ्कलन गर्दै यात्रा अगाडि बढाउँदै आएको छु”, उनले भने– “शान्तिका प्रतीक बुद्धको भूमिको सन्देश भारतका मुख्य तीर्थस्थलमा पुर्याउनका लागि अभियान थालनी गरेको हुँ ।” नेपाल प्राचीनकालदेखि ऋषिमुनिको तपोभूमिका रुपमा रहेको चर्चा गर्दै उनले धार्मिक महत्व उत्तिकै रहेको बताए । “धार्मिक पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचारप्रसार हुन सकेको छैन”, उनले भने, “नेपालमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भारतका तीर्थस्थलमा पुगेर प्रचारप्रसार गर्नका लागि यात्रामा निस्किएको छु ।” भारतका ३४ प्रान्तका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार