गह्रौँसुर कालिका मन्दिर

गह्रौँसुर कालिका मन्दिरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने

स्याङ्जा । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलकारुपमा परिचित गह्रौँसुर कालिका मन्दिर मा बडादसैँको अवधिभरमा रु दश लाख बढी भेटी सङ्कलन भएको छ । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा रु दश लाख २४ हजार ३३२ सङ्कलन भएको गह्रौँसुर धार्मिक एवं पयर्टकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए । अध्यक्ष खाँणका अनुसार मन्दिरमा विभिन्न शीर्षकमा सङ्कलन भएको रकममध्ये भेटीबाट रु तीन लाख ३९ हजार ८२४, पाठाको टाउको बिक्रीबाट रु दुईलाख ६७ हजार ९७०, पाठा सरसफाइबाट रु एकलाख ८५ हजार ९००, परेवा बिक्रीबाट रु ५४ हजार ६००, विभिन्न शीर्षकबाट रु एकलाख ७६ हजार ३८ गरी रु दश लाख २४ हजार ३३२ रकम सङ्कलन भएको हो । बडादसैँको अवधिभर पूजा व्यवस्थापनका लागि रु तीनलाख थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ कार्तिक २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार