गम्भिर

नवलपरासीमा भयानक सवारी दुर्घटना, दुई जना गम्भीर घाईते

रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा मोटरसाईकल दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन । शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा स्थित झुलनीपुर त्रिबेणी सडकखण्ड अन्तर्गत साढे चार बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको युपी ५६ ए यल १५१४ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको लु २ प २०५४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक प्रतापपुर वडा नं.६ बस्ने अन्दाजी ३५ / ४० बर्षिय राजेश केवट गम्भिर घाईते भएका हुन । गम्भिर घाईते केवटलाई उपचारको लागी मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ । यसैगरि अर्को नेपाली प्लेट मोटरसाईकल भएको चालकको नाम राजेश यादव अन्दाजी बर्ष ३५ / ४० का हुन । उनको घर सुनवल थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ माघ २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार