गठबन्धनका

दाङ क्षेत्र नं. १ गठबन्धन र एमाले बीच मुख्य प्रतिस्पर्धाी दुबै चौधरी

देउखुरी ।   प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं. १ मा प्रमुख प्रतिस्पर्धीका रूपमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी केन्द्र) का पोटलिटब्यूरो सदस्य मेटमणि चौधरी र नेकपा (एमाले)का तर्फबाट शान्ता चौधरी रहनुभएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर गाउँमा जन्मनुभएका मेटमणि चौधरीको दाङमा प्रत्येक्षबाट यो दोस्रो पटकको उम्मेदवारी हो भने दाङकै घोराही उपहानगरपालिका वडा नम्बर २ लक्षिनपुर निवासी शान्ता चौधरीेको प्रत्येक्षबाट पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । तत्कालिन (नेकपा)एमालेबाट मेटमणि चौधरीले ०७४को निर्वाचनमा नेपाली कांग्रेसको सुशिला चौधरीलाई हराउदैँ विजयी हासिल प्राप्त गर्नुभएको थियो । मेटमणि चौधरीले आफूले विगतमा थालेका काम पूरागर्नका लागि र यस क्षेत्रको भौतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि उम्मेदवारी दिएको बताए । उनले देखुरीको समग्र विकास र कला, संस्कृति र कृषिलाई पर्यटनसँग थप पढ्नुहोस् ...

शिवु खनाल ९ कार्तिक २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार