खोटाङको

राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेल शाखा यथावत राख्न माग

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेलस्थित शाखा कार्यालय यथावत राख्न माग गरेको छ । आइतबार मेयर तीर्थराज भट्टराई राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरलाई माग–पत्र बुझाउँदै आयोगको प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङलाई नहटाउन माग राखेका हुन् ।   संघीय संरचना अनुसार आयोगको कार्यालय विकेन्द्रि गर्दै अझ नागरिकको नजिकमा पुग्नुपर्नेमा उल्टै भइरहेको कार्यालय हटाउने तयारी थालिएकाले यथावत राख्नका लागि माग गरिएको मेयर भट्टराईले बताए । खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बु कार्यक्षेत्र रहेको शाखा कार्यालयलाई केन्द्रीकृत गर्नका लागि कर्मचारीको दरबन्दी रिक्त बनाउँदै लगिएपछि मेयर भट्टराईको टोली आयोगको केन्द्रीय कार्यालय पुगेका हुन् । आयोगको दिक्तेल शाखाका लागि निःशुल्क जग्गा उपलव्ध भइसकेको अवस्थामा भौतिक संरचना निर्माण गरी आफ्नै भवन बनाउन अनुरोध थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ मंसिर २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार