खेलाडीहरुको

पुर्वमन्त्रीहरुसँग खेलकुदमन्त्रीको छलफल : खेलकुद मन्त्रालय सधैं उत्पिडनमा परेको गुनासो

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज(अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनका लागि सोमबार सिंहदरबार स्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो । उक्त कार्यक्रममा सहभागी पुर्व मन्त्रीहरुले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राखे । युवा तथा खेलकुद पुर्वसह–मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरुमा विशेष जोड दिनुपर्ने बताए । राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भए पनिति सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याउन उनले सुझाव दिए । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्थापन गर्नुपर्ने र खेलाडीहरुको जिवनस्तर उकास्ने खालका गतिविधिहरुमा जोड दिनुपर्ने चौधरीको भनाई थियो । पुर्व राज्यमन्त्री गोपी अछामीले पहिलो पटक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार