खेलाडी

यू–१७ टोलीको प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

काठमाडौँ ।  राष्ट्रिय यू–१७ टोलीको बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ जना खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राख्दै ३० खेलाडीको टिम बनाएका छन् ।   यू–१७ टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र ​​२०२३ एएफसी यू–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै छ । यू–१७ टोलीस् मुकेश घर्ती, रुबिन बोगटी, कृषाल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रसाद थापा , निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दिपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निरजन धामी, सरोज दर्लामी, समीर चन्द उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार