खानीमा

चीनको गुइझोउको कोइला खानीमा १४ कामदार फसे

बेइजिङ । चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्। सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८:४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई-मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ। त्यहाँ उद्धार कार्य जारी छ। उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार