क्षेत्रीय

कांग्रेस मोरङ क्षेत्र नम्बर ३(क) को उपसभापतिमा अनुप योन्जनले दिए उम्मेदवारी

मोरङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखी प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरुभएसंगै मोरङ क्षेत्र ३ (क) को उप सभापति पदमा युवा नेता अनुप योन्जनले उम्मेदवारी दिएका छन् । योन्जन लोककिरण न्यौपानेको टिमबाट उम्मेद्वार बनेका हुन् । योन्जन मोरङ क्षेत्र नं.३ का ‘क्लिन चिट’ नेता रहेका छन् । पिएल अनलाइन टिभीका प्रवन्ध निर्देशक समेत रहेका योन्जनले हाल सम्म पार्टीको कुनै जिम्मेवारी पदमा बसेर काम गर्ने अवसर पाएका थिएनन् । सधैं अग्रजका लागि पद त्याग गरेका योन्जन भन्छन् –'अर्काको लागि त्याग गर्दा गर्दै ४० कट्न लागि सकें । अब पनि छोडियो भने यतिका वर्ष पार्टीमा गरेको मेहनत खेर जान्छ भन्ने लागेको छ ।' 'मेरो उम्मेद्बारी पदको लागि नभएर विकास र परिवर्तनको लागि हो´ योन्जन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ मंसिर २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार