क्रान्तिकारीले

अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो-हुबहु दोहोरिएको प्रश्नपत्र छानविनका लागि गठित समितिको प्रतिवेदन कहिले आउछ ?

  काठमाडौँ ।   माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा हुबहु दोहोरिएको प्रश्नपत्र छानविनका लगि गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ।अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै छानविनको नाममा दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्।ुएक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानविन गर्न गठित समितीले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। कतै छानविनको नाममा प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैनरुुअखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ,ुसत्य तथ्य बाहिर ल्याउन गठित समिती स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैनरु आज छानविन समिती माथि नै छानविन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको देखिन्छ। व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको छानबिन समितिको प्रतिवेदन सत्य तथ्य सहित तत्काल सार्वजनिक गर्न समेत अखिल क्रान्तिकारीले माग थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार