क्रान्तिकारी

मनिषा आचार्य द्वारा लिखित छोरी उपन्यास आज गते बिमोचन हुने 

कमल राज पुरी काठमाडौँ ।  अखिल (क्रान्तिकारी) की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको यहि साउन ८ गते लोकार्पण हुने भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा हुने कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (एस)की सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह लगायतको सहभागिता रहने अखिल(क्रान्तिकारी)ले जनाएको छ । पुस्तक माथि सन्तोष परियारले प्रकाश पार्ने छन् । कार्यक्रम भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ । पाँचथर फिदिम स्थाई घर भएकी पुस्तककी लेखीका आचार्य अनेरास्ववियू (क्रान्तिकारी)को प्रदेश नं १ की उपाध्यक्ष हुन् । छोरी उपन्यास लाईफ रिसर्च एण्ड पब्लिकेशन प्रा।लि ले बजारमा ल्याएको हो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार