क्यास मेसिन

विश्वको सबैभन्दा अग्लो एटिएम जहाँ पुग्न बादलको यात्रा गर्नुपर्छ

काठमाडौँ । विश्वको सबैभन्दा अग्लो क्यास मेसिन चीन र पाकिस्तान बीचको खुञ्जेरब पास सीमामा ४,६९३ मिटरको उचाइमा अवस्थित छ । पछिल्ला केही दशकमा एटिएम विश्व प्रविधिको अभिन्न अंग बनेको छ तर ट्रेकिङ गरिरहेका बेला हिँउले ढाकेको पहाडका बीचमा एटिएम मेसिनको सायदै कसैले कल्पना गर्ला ।   तर पाकिस्तानको उत्तरी गिल्जिट–बाल्टिस्टान प्रान्तस्थित खुञ्जेरब पास बोर्डरमा विश्वको सबैभन्दा अग्लो पूर्ण रुपमा सञ्चालनमा आइरहेको एटिएम छ । नेशनल बैंक अफ पाकिस्तानले सन् २०१६ मा राखेको यो एटिएम मेसिन सौर्य र वायु ऊर्जाबाट सञ्चालित हुन्छ । यस्तो एकान्त ठाउँमा एटिएम मेसिन देखिनु साँच्चै नै असामान्य दृश्य हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा अग्लो एटिएम मेसिन भनेर मान्यता दिएको यसलाई स्थापना गर्नु कम्ती चुनौतीपूर्ण थिएन । यो पूरा गर्न नेशनल बैंक अफ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ आश्विन २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार