क्याम्पसमा

एनएमबि बैंकद्धारा बुटवल कालिका क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंक चारनम्बर शाखा रुपन्देहीद्धारा बुटवल स्थिति कालिका क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय रुपमा मनाउदै आइरहेको ग्लोबल मनि सप्ताह २०२२ को अवसरमा सो कार्यक्रम गरेको हो । एनएमबि बैंक लिमिटेड चारनम्बर शाखाका शाखा प्रबन्धक भुवन पाण्डे तथा कर्जा प्रबन्धक मधु आचार्यले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए । बैंक तथा बचतको महत्व, डिजिटल बैंकिङ्ग, शेयरकारोबार साथमा बैंकिङ्ग तथा वित्तिय सेवाको बारेमा अभिमुखिकरण गरेका थिए । कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्राचार्य धनश्याम पाठकले विद्यार्थी भाईबैनाहरुले सहि समयमा बैंक तथा वित्तिय क्षेत्रको बारेका जानकारी लिनुका साथै बचत गर्ने बानी गरेका भविष्य सुनिश्चित हुने बताए । उनले अहिलेको समयमा वित्तिय बजारको बारेमा जानकार गराउन एनएमबि बैंकजस्ता वित्तिय संस्थाहरुले सकरात्मक भुमिका निर्वाह गरेकोमा धन्यवाद दिएको थियो । त्यसै थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ चैत्र २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार