कोरोना भाइरस

कोरोनाभाइरसको त्रासका कारण जेलब्रेकको प्रयास, २३ जनाको मृत्यु, ८३ जना घाइते

एजेन्सी । कोरोनाभाइरसको त्रासका कारण कोलम्बियाको सबैभन्दा ठूलो कारागारमा जेलब्रेकको प्रयास हुँदा हालसम्म २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ । कानुनमन्त्री मार्गरिटा काबेलोल एक भिडियो सन्देशमा भनेकी छिन्, ‘आज देशका लागि निक दुःखद र पीडादायी दिन हो । ला मोडेला कारागारमा कैदीहरुले भाग्ने प्रयास गरेका छन् भने विभिन्न अन्य कारागारमा विद्रोहको प्रयास भएका छन् ।’ बोगोटामा रहेको देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा कैदीहरुले भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको काबेलोले जानकारी दिइन् । यसक्रममा ७ जना सुरक्षा कर्मी पनि घाइते भएको र दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनले देशभरका १३ वटा जेलमा एकैपटक यस्तो विद्रोहको प्रयास भएको पनि बताइन् । ‘कोही पनि भाग्न थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० चैत्र २०७६, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार