आज थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार १८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १० जना र २ हजार १०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ९०५ पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४४८ जना कोरोनाका सक्रिय थप पढ्नुहोस् ...







