कैलालीकी

बिरामी अवस्थामा बच्चालाई थप खानामा जोड

टीकापुर । कैलालीकी सपना रावलको अहिले ११ महिनाको बच्चा छ । उनको बच्चा बिरामी भइरहन्छ । बिरामी अवस्थामा बच्चालाई खाना खुवाउन निकै कठिन हुन्छ । बिरामी हुँदा उनको बच्चाले आमाको दूधमात्र चुस्न खोज्छ । “छ महिनासम्म बच्चाले मेरोमात्रै दूध खायो, अहिले दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गरेकी छु”, सपनाले भने, “बिरामी भएका बेला खान मान्दैन, यस्तो बेलामा बच्चालाई भुलाएर, घरबाहिर चौरमा घुमाएर, चराचुरुङ्गी देखाएर, जनावर देखाएर, बच्चालाई भुलाएर भए पनि खुवाउने गर्छु ।” सपना अन्य बेलाभन्दा बिरामी अवस्थामा बढी खानेकुरा चाहिन्छ भनेर बच्चालाई जसरी भए पनि खानेकुरा खुवाउन जोड दिए । “म निकै कोसिस गर्छु र खाना खुवाउँछु”, उनले भने, “खान्न भनेर लापरवाही गरे बच्चाले खाँदै खान्न, बिरामी अवस्थामा बढी स्याहार चाहिन्छ, त्यसैले अन्य समयभन्दा बढी मेहनत गर्छु ।” त्यस्तै थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार