केन्याले

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली केन्याले अन्तिम एक दिवसीयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २५६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याका लागि कोलिन्स ओवियले ८४ रनको अर्धशतकीय पारी खेले । १११ बल खेलका उनले ७ चौका र २ छक्का प्रहार गरे   त्यस्तै लुकास डानडसनले ५९ रनको अर्धशतकीय पारी खेले । २७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । केन्याका सुकदीप सिंहले ३७ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए । त्यस्तै बसिर अहमद र साहव आलमले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने योजनामा छ । तीन खेलको एकदिवसीय सिरिजमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० भाद्र २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार