कृष्णवहादुर

पार्टी जनतासंग जोडिनै पर्छ : महरा

देउखुरी । प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णवहादुर महराले राजनीतिक दल तल्लो तहका जनतासंग जोडिन आवश्यक रहेको बताएको छ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सल्लाहकार द्रोपता पौडेलको श्रद्धाञ्जली कार्यक्रममा पूर्वसभामुख महराले दलहरु जनतासंग नजोडिदा जनगुनाशो बढी आउने गरेको बताए । उनले भने,–। ‘जनतासंग नजोडिदा जनता र पार्टी विचको दुरी कम भएको भन्दै, अब जनभेटघाटको कार्यक्रमलाई निरन्तता दिदै जनमुखी काम गर्न आवश्यक छ ।’ नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष महराले माओवादीको केन्द्रिय सम्मेलनले जनतासंग जोडिने गरी कार्यक्रम ल्याएको जानकारी दिए । माओवादी पार्टीमा पनि आधार छोडेको जस्तो देखिएको स्विकार्दै, जनजीवीकाका सवालमा केन्द्रित भएर महाधिबेसनमा समिक्षा गरिएको जानकारी दिए । महराले भने ‘अहिले पार्टीमा समस्या कम भएको र महाधिबेशन पछी प्रगती पनि देखिन थालेको छ ।’ कार्यक्रममा लुम्बिनी प्रदेशकी साँसद दामा थप पढ्नुहोस् ...

शिवु खनाल २० श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार