कृषि तथा वन विज्ञान विश्व विद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रयोगशाला

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी भएको बताए। काठमाडौँ उपत्यका बाहिर पहिलोपटक रामपुरमा बन्न लागेको यो प्रयोगशालाले विश्वविद्यालयको हैसियत र क्षमता वृद्धि गर्ने उनको भनाइ थियो । बागमती प्रदेश सरकारले विज्ञान प्रविधी विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, “आजको युग सुहाउँदो अनुसन्धान गर्ने विज्ञान, प्रविधि विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग पनि सहकार्य गर्नेछ ।” उनले विश्वविद्यालय पहिलेजस्तै शैक्षिक गन्तब्यको आकर्षण बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयको अनुसन्धान केन्द्र बलियो बनाउन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ भाद्र २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार