काठमाडौँ

वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता

काठमाडौँ । नेकपा(एमाले)का तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि पोखरेलले बिहीबार काठमाडौं आयोजित कार्यक्रममार्फत प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । “स्थानीय तहको निर्वाचनमा जारी नेकपा(एमाले)को घोषणापत्र । प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्नरुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । नेकपा (एमाले)ले आगामी निर्वाचनमा प्रदेशसभा (१)मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा ९२० मा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार