काट्न

सिस्ने–१ मा गहुँ बाली भित्र्याउन सुरु

रुकुम(पूर्व) । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका -१ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ । बर्खाको समय सुरु भएका बेला वडा नम्बर १ को सबै क्षेत्रमा अहिले धमाधम गहुँ बाली भित्र्याउने चटारो छ । बर्खाको बेला गहुँ बाली भित्र्याउन कुरा सुन्दा अनौठो लागेपनि वडाबासीले वर्षेनी असारको महिनामा गहुँ भित्र्याउने गरेको वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिए । उनका अनुसार जेठको अन्तिम सातादेखि वडाबासीहरु गहुँ काट्ने र ओत लाग्ने ठाउँमा ओसार्ने काममा व्यस्त छन् । मङ्सिरको महिनामा छरेको गहुँ यहाँ सधै असारमा पाक्छ । वर्षा छिटै सुरु भएको बेलामा यहाँको गहुँ खेतमै कुहिएर काम नलाग्ने हुन्छ भने वर्षा ढिला सुरु भएका बेलामा बाली भित्र्याएर अर्को बाली लगाउन तीन÷छ महिना पछि धकेल्ने गरेको वडाध्यक्ष बुढाको भनाइ थियो । यस क्षेत्रमा वर्षभरमा एक बाली थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ असार २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार