कर्णाली

कर्णाली प्रदेशसभाको पाँच वर्ष

सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले पाँच वर्षमा एक सय २० बैठक बसेर महत्वपूर्ण निर्णय गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी सामाजिक विकास समितिले पाँच वर्षमा गरेका कामका बारेमा जानकारी गराएको हो । समितिका अध्यक्ष देवी ओलीले समितिको गठनपछि हालसम्म एक सय २० बैठक बसेको भन्दै बैठकमा समितिको कार्यक्षेत्रअन्तर्गतका निकायको हालसम्मको कार्यप्रगति तथा समस्याकाबारेमा विस्तृत छलफल गरिएको जानकारी दिए । उनले भने, “सम्बन्धित निकाय सञ्चालनका लागि तर्जुमा गरिएका कानून, नीति तथा योजना र कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कनका साथै मन्त्रालयद्वारा गरिएका अध्ययन, अनुसन्धानलगायत विषयमा गहन छलफल तथा विमर्श भएका छन् ।” प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जी भरीको’ कार्यक्रम खासै प्रभावकारी नदेखिएको र सुधार गर्नुपर्ने देखिएका सन्दर्भमा समितिले प्रदेश सरकारलाई बारम्बार ध्यानाकर्षण गराएको समिति थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ आश्विन २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार