कबिलासाको

सप्तरीमा सवारी दुर्घटना, एकको मृत्यु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न। १ स्थित कबिलासाको भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा न. १ कबिलासास्थित भित्री सडक खण्डमा जन्तीमा आएको बा १८ च ९३९० नं. को स्कारपियोले पछाडी ब्याक गर्ने क्रममा पैदल यात्री सोही ठाउँका ४ भुतही बस्ने अंन्दाजी.५० बर्षिय रघुवीर रामलाई ठक्कर दिदा घट्नास्थलमा मृत्यु भएको हो । यता मृतक शव कानुन बमोजिम कार्य भएको, दुर्घट्ना गराउने स्कारपियो र चालक प्रहरीले नियन्त्रणमा लिएर अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपि माधव प्रसाद काफ्लेले जनाकारी दिए । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ असार २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार