कतारमा

खोटाङ सेवा समाज कतार द्वारा बिदाइ कार्यक्रम सम्पन्न

  दोहा ।  कतारमा स्थापित नेपाली सामाजिक सस्थाहरु मध्येको जेठो सस्था खोटाङ सेवा समाज कतारले बिगत लामो समय देखि सस्थाको विभिन्न कार्यक्रमहरुमा महत्वपुर्ण योगदान गर्दै आउनुभएका सस्थाका शुभचिन्तक सीता राइलाइ मायाको चिनो सहित बिदाइ गरेको छ । सस्थाको अध्यक्ष कैलाश श्रेष्ठको अध्यक्षतामा दोहाको मुन्तजा पार्कमा भएको बिदाइ कार्यक्रममा सीता राई विशेष अतिथी तथा सस्थाका सल्लाहकार तिलाबहादुर खत्री र एकराज राई अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । सस्थाका महासचिव पर्शुराम श्रेष्ठ पवनले सन्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डिल्लिशेर खड्काले स्वागत मन्तब्य राख्दै कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो यसैगरी अथिती तिलाबहादुर खत्री र एकराज राइले सीता राइले खोटाङ सेवा समाज कतारको प्रगतिमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा उहाको प्रगतिको कामना गर्नुभएको थियो। उदयपुर स्थायी बसोबास भएको सीता राई बिगत लामो समय थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ असार २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार