औषधिसहित

काभ्रेमा नियन्त्रित औषधि खुलेआम बिक्री

काभ्रे । प्रहरीले नियन्त्रित औषधिसहित काभ्रेको बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकैलाई शुक्रबार पक्राउ ग-यो । मकैले नियन्त्रित औषधि बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो ।   नियन्त्रित मानिएका मेकोन–पी लेखिएको सिल खोलिएको ६५ थान ट्याब्लेट, सिल खोलिएको कोफट्याब ३१ थान ट्याब्लेट, डाइक्लोमाइन बिपी स्पान्स्मो एन्टिस्यापमोडिक लेखिएको सिल नखोलिएको दुई बट्टा (एक हजार थान)र सिल खोलिएको एक सय २० थान ट्याब्लेट, गाबावेल–एक सय ५० लेखिएको सिल नखोलिएको तीन बट्टा(३०० थान)र सिल खोलिएको ट्याब्लेट एक सय चार थान, स्टागन–२५ लेखिएको सिल नखोलिएको आठ बट्टा (एक हजार छ सय थान)र सिल खोलिएको ट्याब्लेट थान ४३ र डी–कोफ लेखिएको सिल नखोलिएको छ बट्टा (एक हजार दुई सय थान) र सिल खोलिएको ट्याब्लेट थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० भाद्र २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार