ओलीले

गठबन्धनले संविधान कार्यान्वयन नगरेर भत्काउँन खोजे : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले संविधान कार्यान्वयन नगरेर भत्काउँन खोजेको आरोप लगाएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन विराटनगर आएका ओलीले सो कुरा बताएका हुन । उनले आफ्नो संसद् विघटन गर्ने कदम ठिक रहेको दाबी गर्दै चुनाव नभएर अहिले देश अस्तव्यस्त बनेको बताए। उनले एमालेबाट टुक्रेर बनेको माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीप्रति लक्षित गर्दै पार्टीको निर्णय नै प्रधानमन्त्रीले नमानेपछि मन्त्री फेर्न नसकेर खुइय गर्दै बसेको बताए। त्यस्तै अध्यक्ष ओलीले पार्टी छाडेर गएकाहरूलाई स्वागत नगर्ने पनि बताएका छन् ।   उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार