एसएस फाउण्डेशन

एसएस फाउण्डेशनद्वारा दोलखाका विद्यालयलाई झोला सहयोग

काठमाडौँ ।  सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको एसएस फाउण्डेशनले दोलखाका दुई विद्यालयका ६४५ विद्यार्थीलाई झोला सहयोग गरेको छ । दोलखाको तामाकोसी गाउँपालिकामा अवस्थित विभिन्न विद्यालयलाई फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठले ती झोला गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीलाई आज हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष केसीले विद्यार्थीलाई पुस्तक राख्नका लागि झोला सहयोग गर्ने काम महत्वपूर्ण भएको र यस्तो कार्यले विद्यार्थीलाई पढ्न थप प्रोत्साहन मिल्ने बताए । फाउण्डेशनका अध्यक्ष तथा कलाकार श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउण्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा पनि देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थिए । फाउण्डेशनले यसअघि डोटीको केआइसिंह गाउँपालिका–४ मा स्थित झिमे मालिका विद्यालयलाई दुई हजार २०० झोला वितरण गरेको थियो भने दोलखाकै विभिन्न गाउँपालिकामा आठ विद्यालयलाई दुई हजार थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार