एमालेले

एमालेले अव कुनै पार्टीसंग एकता गर्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अव कुनै पार्टीसंग एकता नगर्ने स्पष्ट पारेका छन । बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताएका हुन । उनले माधव नेपालमा गएका नेताहरुलाई एमालेमा नै फर्कन पनि आग्रह गरे । अध्यक्ष ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई चूनौति दिए । उनले एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै सजक रहन कांग्रेसलाई सुझाव दिए । अदालतको फैसलाबाट जनमतलाई पराजित गरेको भ्रम केहिले पालेको भन्दै उनले जनताले जित्नेकी जनविरोधीहरुले जित्ने निर्णय हुन बाँकी रहेको तर्क गरे । उनले एमाले भनेको पार्टीको नाममात्र नभएर नेपाली जनताको प्रतिनिधि शक्ति भएको दावी गरे । अध्यक्ष थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ मंसिर २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार