उम्मेदवारी

सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ को उम्मेदवारी

सुनसरी । आउने मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाअन्तर्गत सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन आयोगले तय गरेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सार्वजनिक गरेको नमावलीमा प्रतिनिधिसभामा ती उम्मेदवारी कायम भएको हो । सुनसरी क्षेत्र नं १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–१ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धबाट नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले)–जसपाको तर्फबाट जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीले फत्तबहादुर खडकालाई उम्मेदवार बनाएको छ । त्यसैगरी किरात खम्बुवान साझा पार्टीले देवीबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनले प्रेमबहादुर श्रेष्ठ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुब्बा, जनसमाजवादी पार्टी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ आश्विन २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार