उम्मेदवार को टुङ्गो लगाउन आज नेकपा एमाले जिल्ला कमिटी को बैठक बस्दै
क्रिस भुर्तेल पर्वत । नेकपा एमाले जिल्ला कमिटी ले आगामी मङ्सिर ४ मा हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार को टुङ्गो लगाउन बैठक बस्ने भएको हो। नेकपा एमाले जिल्ला कमिटी पर्वतको पार्टि कार्यलय कुश्मा बैठक बस्ने भएको हो। पर्वतमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि माओवादी र काङग्रेस ले उम्मेदवार को नाम सिफारिस गरिसकेको छ भने एमाले ले आज बैठक बसि उम्मेदवार टुङ्ग्याउने भएको हो। उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...


