उपभोक्ता समिति

उपभोक्ता समिति को अध्यक्षमा बस्न पैयु ५ मा चल्यो विवाद

  क्रिस भुर्तेल पर्वत ।  पैयु गाउँपालिका वडा नं ५ ले ल्याएको दशैं अन्तर्गत को सडक सरसफाई तथा व्यवस्थापन गर्न लाई आज पैयु ५ मा उपभोक्ता समिति को अध्यक्ष पदमा बस्न विवाद चलेको हो। भाइटल पोस्ट मा बस्न १७ जनाको दाबि रहेको थियो र एकले अर्कोलाई समर्थन गर्ने क्रममा विवाद चलेको हो। उक्त बैठक मा वडाका सम्पुर्ण पदाधिकारीहरु र प्रहरी को सहभागिता भएतापनि विवाद निरन्तर १५ मिनेट सम्म चलिरहेको हो। विवाद उत्पन्न भएसँगै विवाद लाई नियन्त्रणमा लिन केहि समय सकस परेको हो। वडा कार्यालय मा भएको बैठकमा बैठक हलमै विवाद भएको हो। उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार