उपप्रमुख

कर्जन्हामा करार सेवाका कर्मचारीलाई कामकाजमा फिर्ता बोलाए उपप्रमुख : श्रेष्ठ

मिर्चैया ।  सिरहाको कर्जन्हा नगरपालिकाको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादवले करार सेवाका कर्मचारीहरुलाई कामकाजमा खटिन निर्देशन दिएको छ । कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले नगर प्रमुख भोला प्रसाद पोखरेलको निर्देशनमा करार सेवाका कर्मचारीहरु मध्ये १५ जनालाई श्रावन १ गते देखि म्याद नथपिने सूचना प्रकाशित गरेको थियो । शुक्रबार साँझ सूचना प्रकाशित गरेपछि करार सेवाका कर्मचारीहरु त्यसको विरुद्धमा आइतबार कार्यालयमा विज्ञप्ती बुझाउदै धर्ना दिने योजना बनाएपछि उपप्रमुख क्षेष्ठले करारसेवाका कर्मचारीहरुलाई पत्र लेख्दै कामकाजमा फर्किन जानकारी दिएपछि पुनःकरार सेवाका कर्मचारीहरु कामकाजमा फर्किएका छन् । उप प्रमुख क्षेष्ठले प्रमुख प्रशासकीय अधिकृत दनुवारलाई करार सेवाका कर्मचारीहरुलाई कामकाजमा लगाउन र कामकाजमा फर्किनका लागि करार सेवाका कर्मचारीहरुलाई पत्र लेख्दै जानकारी गराएपछि आफुहरु निकै खुसि भएको करार सेवामा कार्यरत साबु कुमारी पासमानले सुनाइन् । घरमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार