उद्योग सङ्गठन मोरङ

राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

 विराटनगर । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का सम्बन्धमा उद्योग सङ्गठन मोरङले आज एक अन्तक्रिया सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा सो मार्गदर्शन जारी गरेको हो । अन्तक्र्रियामा सङ्गठनका अध्यक्ष सूयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताका विषयलाई सुक्ष्म निगरानी राखी पुँजी पलायन गर्नेलाई कारवाहीको दायरा ल्याउनु सान्दर्भिक भए पनि उत्पादनमूलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालू पुँजी कर्जाको सीमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चाहिने कच्चापदार्थ खरिद गरी भण्डारण गर्ने प्रकृतिका उद्योगलाई कर्जा सीमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउँदै उहाँले कच्चा पदार्थ आयात गर्ने उद्योगका हकमा वस्तु उत्पादन, भण्डारण, बिक्री र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ भाद्र २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार