उद्योग वाणिज्य

म पालिकाको विकास र व्यवसायिका हकहितका लागि सदैव तत्पर रहनेछु : अध्यक्ष मल्ल

  क्रिस भुर्तेल पर्वत ।  पर्वत उधोग वाणिज्य संघ उपशाखा पैंयू को पदाधिकारीहरुको घोषणा तथा नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान कार्यक्रम मा सम्बोधन गर्दै पैयु गाउँपालिका का नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी ले पैयु गाउँपालिका को हकहितका लागि आफु सदैव तत्पर रहिरहने बताएको हो। पैयु शाखाको उधोग वाणिज्य संघमा निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष मल्लले समग्र पैयुको विकास का लागि गाउँपालिका र व्यवसाय को समवन्य गरि अगाडि बढ्नुपर्ने बताएको हो। अध्यक्ष मल्ल भन्नुहुन्छ पैयु को विकास गर्न र व्यवसायि को स्तर वृद्धि गर्न गाउँपालिका र व्यवसायिको राम्रो सम्बन्ध अपरिहार्य छ।   उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ श्रावण २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार