उद्योग

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्ध : उद्योगमन्त्री बडू

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ । २८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपङ्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे। उद्योगमन्त्री बडूले कोभिड–१९ महामारी र पछिल्लो रसिया र युक्रेनबीचको युद्धको प्रभावले ‘लजिष्टिक’ लागत बढेको र गन्तव्यसम्म पु¥याउन पनि समय लागिरहेको भन्दै यी समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत सुधारका काम भइरहेको, नेपालको ‘लजिष्टिक पोलिसी’ को मस्यौदा मन्त्रिपरिषद्मा पुगेको तथा नेपाल उद्योग वाणज्य महासङ्घको ‘भिजन–२०३०’ मा ल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार