इन्टरनेट

फैलियो सीमावर्ती भौवानाका गाउँमा इन्टरनेट सेवा

शिवु खनाल,भौवानाका । भारतसंग जोडिएको दाङको भौवानाकामा पहिलो पटक इन्टरनेट सेवा विस्तार भएपछि इन्टरनेट सेवा के हो, कस्तो हुन्छ भन्ने लागेका स्थानीय नाकाबासीलाई सहजै इन्टरनेटबाट खबर बुझ्न र केही महत्वपूर्ण जानकारीका लागि सजिलो माध्यम बनेको छ । सञ्चार क्षेत्र पुग्न नसकेको नेपाली भुमिमा पहिलो पटक इन्टरनेटको सेवा पुगेपछि भारतसंग जोडिएको सीमावर्ती क्षेत्रका गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको छ । पछिल्लो समयमा सञ्चारको विकाससँगै राजपुरको दुर्गम सीमावर्ती क्षेत्र भौवानाकाको गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको शिवशक्ति माविका प्रधानध्यापक लिलाधर विकले बताए । उनले इन्टरनेटमार्फत लामो समयको अन्तरालमा गर्न सकिने काम आफ्नै विद्यालयबाट भनेको समयमा हुने भएका कारण समुदाय खुसी हुन थालेको बताए । सीमावर्ती क्षेत्रका विभिन्न गाउँमा कसैको आवश्यक कागजात गाउँपालिका पठाउनुपरेमा एक दिनको बाटो हिँडेर जानुपर्नेमा गाउँमै सेवा दिन पाउँदा आफू थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ मंसिर २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार