इजरायली

इजरायलका प्रधानमन्त्रीद्वारा महासचिव गुटेरेससँग गाजा तनावबारे छलफल

काठमाडौँ । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले शनिबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसससँग टेलिफोन वार्ता गर्दै गाजाबाट हालैका दिनमा भएका आक्रमणका साथै रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे छलफल गरेका छन । "प्रधानमन्त्री बेनेटले इजरायलमा भएको रकेट प्रहारको विषयमा संयुक्तराष्ट्रसंघले निन्दा नगरेकोमा असन्तोष व्यक्त गरेका छन । प्रधानमन्त्रीको आधिकारिक ट्विटर विज्ञप्तिमा भनिएको छ, बेनेट र गुटेरेससले "रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई भेट्न संयुक्त राष्ट्रसंघका महासचिवको अपेक्षित भ्रमण र रुस र युक्रेन बीचको स्थिति समाधान गर्ने प्रयासहरूबारे पनि छलफल गर्नुभयो।" जेरुसेलमको टेम्पल माउन्टमा विगत केही दिनदेखि प्यालेस्टिनी र इजरायली प्रहरीबीच झडप बढेको छ । सो झडपमा दुवै पक्षलाई चोटपटक लागेको बताइएको छ । शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जनाएअनुसार संयुक्त राष्ट्रसंघले एन्टोनियो गुटेरेसको आगामी मस्को भ्रमण र रुसी राष्ट्रपति भ्लादिमिर थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ बैशाख २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार