आरोही

५ जना सगरमाथा आरोही माओवादी केन्द्र प्रवेश, अध्यक्ष प्रचण्डले गरे स्वागत

काठमाडौं । सगरमाथाको आठौं पटकसम्म आरोहण गर्ने रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं. १ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीहरुको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले सोमबार साँझ निवास खुमलटारमा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए । यसरी प्रवेश गर्नेमा ७ पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङ लगायतका व्यक्तिहरु रहेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले टीका र माला लगाई पार्टी प्रवेश गराएका थिए । सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगतजंग, समिर, दावा मोक्तान तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अध्यक्षले पार्टीमा प्रवेश गर्ने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ मंसिर २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार