आयोगको

गड्डाचौकीमा स्वास्थ्य सहायता कक्ष स्थापना

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा आज युरोपेली आयोगको आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सरकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै गड्डाचौकीमा रहेको आइसोलेशन केन्द्रमा खानेपानी तथा सरसफाइ संरक्षणसम्बन्धी सेवाका लागि निर्माण गरिएका संरचनाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र युरोपेली युनियनका राजदूत नोना डे«प्पे्रेजले संयुक्तरूपमा उद्घाटन गरेका छन् । स्वास्थ्य सहायता कक्षमा स्तनपान कक्ष, शौचालयलगायतका संरचना बन्नुका साथै विभिन्न जनचेतनामुलक सामग्री राखिएका छन् । आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय अन्र्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको स्वास्थ्य सहायता कक्षमा निर्माणमा सहजीकरण नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गरेको थियो । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोकविक्रम जैरुले कोभिड–१९ विरुद्ध दु्रत प्रतिकार्य र पूर्वतयारीका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार