आन्दोलन

‘न्याय बेच्‍न पाइँदैन’

काठमाडौँ । न्यायलयलाई सहज रुपमा सञ्चालन गर्नदिनुपर्ने भन्दै सर्वोच्च अदालत अगाडी युवाहरुले प्रदर्शन गरेका छन् । प्रधानन्यायधिशको राजीनामा माग गर्दै अदालतभित्र बारले आन्दोलन गरिरहेका बेला मोटरसाइकलमा आएका युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन् । युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका थिए भने न्याय बेच्‍न पाइँदैन लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । युवाहरुले अदालत अघि नै प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसअघि राणाका पक्षमा प्रदर्शन गर्न पुगेका केही महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार