आगामी

‘आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध’

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन । शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने भन्दै निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन । उनले निर्वाचनको आवश्यक पूर्व तयारी गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले स्थानीयहरुलाई नै विकास निर्माणको जिम्मेवारी दिदा छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको भन्दै स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गरे । त्यस्तै उनले ललितपुर महानगरले सम्पदा संरक्षणमा खेलेको भूमिकाको प्रसंसा गरे । २०७२ सालको भूकम्पले क्षति पुराएको भीमसेन मन्दिरको स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ चैत्र २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार