आकर्षित

निजी वन विस्तार गर्न किसान आकर्षित

ताप्लेजुङ । ताप्लेजुङका कृषक पछिल्लो समयमा निजी वन विस्तार गर्न आकर्षित हुँदै गएको छ । वनबाट राम्रो आम्दानी हुने र सहजरुपमा अनुदान पाउँन थालेसँगै निजी वन विस्तर गर्न किसान आकर्षित हुँदै गएको हुन् । डिभिजन वन कार्यालयबाट चालु आर्थिक वर्षमा निजी वन विस्तार गर्ने आठ किसानलाई अनुदान उपलब्ध गराएको छ । रु एक÷एक लाखका दरले रु आठ लाख निजी वन विस्तार गर्ने किसानलाई अनुदान उपलब्ध गराएको सो कार्यालयले जनाएको छ । अनुदान पाउनेमा मैवाखोला गाउँपालिका–२ का राजु तामाङ, फुङलिङ नगरपालिका–९ हाङ्देवाका लाक्पा छेकी शेर्पा, सुकेटारका ओम प्रकाश राई र ७ का अनिल खड्कालाई एक लाखका दरले अनुदान पाएका छन । फुङलिङ–८ का उमानाथ पौडेल र मैवाखोला –२ का पहलमान लिम्बुलाई क्रमशः रु ३९ हजार र ४२ हजार अनुदान उपलब्ध गराएको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ असार २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार