आईपीएल

चेन्नइको लगातार दोश्रो जित,आइपिएल तालिकाको दोश्रो स्थानमा उक्लियो

काठमाडौं । चेन्नाई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार राति मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । चेन्नाइले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ओपनर जोस बट्लरले सर्वाधिक ४९ रन बनाए । यस्तै जयदेव उनादकडले २४ र राहुल टेवाटियाले २० रन बनाए । चेन्नाइका मोइन अलीले ३ विकेट लिए । यस्तै साम करन र रविन्द्र जडेजाले २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । चेन्नाइका लागि ओपनर फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ बैशाख २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार