आइसिसी विश्वकप

नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सलाई जित्नुपर्ने

काठमाडौं । नेपाल आइसिसी विश्वकप छनोटको सुपर सिक्समा पुग्नका लागि नेदरल्याण्डविरुद्धको खेल जित्नुपर्ने देखिएको छ । नेपाल अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । सो जित हात पारेमा सुपर सिक्समा पुग्ने संभावना बलियो बनेको छ नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ । समूह ‘ए’ मा अमेरिका सुरुवाती तीन हारका साथ समूह चरणबाटै बाहिरिने प्रतियोगिताकै पहिलो टोली बनेको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन अनौपचारिकता बाँकी राखेका छन् । अव तेस्रो टोलीको रुपमा नेपाल र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ असार २०८०, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार