अस्पतालाई

वीर अस्पतालमा आइसीयू बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । प्रतिष्ठानको तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले विर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन । सोही क्रममा आजै उहाँहरुले नेपाल प्रहरी अस्पताल पानीपोेखरीमा पनि ३० हजार सर्जिकल मास्क हस्तान्तरण गरे । डा। विप्लवमणि पोखरेलको पहलकदमीमा निर्मल लामा स्मृति प्रतिष्ठन नेपालको संयोजनमा विर अस्पतालमा ३० वटा आइसीयू बेड र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । डा. पोखरेलको पहल कदमीमा चिनियाँ संघसंस्था र सहयोगी हातहरुका तर्फबाट प्राप्त १५० वटा आइसीयु बेड सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालहरुमा वितरण गरिने मन्त्री श्रेष्ठले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ माघ २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार